सुनचाँदीको भाउ आज केही बढ्यो

१९ माघ, काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top