सुनको भाउ तोलामा एकैदिन १५ सयले बढ्यो

१ फागुन, काठमाडौँ । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीको भाउ १३ सय रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top