×

NEPAL TIMES UPDATES

Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026

सीमा क्षेत्रबाट केही फौज फिर्ता गरेको रुसी दाबी तर बाइडन भन्छन्– हमला अझै सम्भव

४ फाल्गुन २०७८

४ फागुन, बीबीसी ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै उच्च रहेको भन्दै त्यसो भएमा निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताएका छन्।

Advertisement

टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन्।

बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए। मस्कोले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ। बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए।

बाइडनले थप के भने ?

रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएको बताए।

तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो। रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, ृरुसी फौज फर्कनु राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।

बरु हाम्रो समीक्षाले उनीहरू अहिले जोखिम सिर्जना गर्नसक्ने अवस्थामा रहेको सङ्केत गर्छ।

मस्कोको धारणा

पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो।

पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्। तर त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ। पूर्वी सोभियत गणराज्य युक्रेनसँग रुसको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ।

साइबर हमला

युक्रेनी अधिकारीहरूले आफ्ना रक्षा मन्त्रालय र दुईवटा ब्याङ्कका वेबसाइटहरू साइबर हमलामा परेको जनाएका छन्।

युक्रेनको साइबर सुरक्षा केन्द्रले त्यो कसले गराएको भन्ने आफूलाई थाहा नभएको तर रुसले नगरेको होला भन्न समेत नसकिने जनाएको छ। कयौँ घण्टासम्म रक्षा मन्त्रालयको वेबसाइटको मुख्यपृष्ठमा त्यसमा सुधारको काम भइरहेको जनाइएको थियो।

तर अहिले त्यसले काम गर्न थालेको छ। दुई ब्याङ्कले भुक्तानी र एप प्रणालीमा समस्या झेलेका थिए।

भर्खरको समाचार

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top