×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान सुरु हुँदै

६ फाल्गुन २०७८

६ फागुन, भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ’क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ ।

क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै भैरहवा विमानस्थलको अरु उडान दिनभर ठप्प हुनेछ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलको परीक्षणका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाइ) ले उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement

क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान १० बजेदेखि बेलुका साढे पाँच बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए ।

भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुँदै आएको छ । अरु उडान बिहान र बेलुका हुनेछन् भने शनिवार क्यालिब्रेशन फ्लाइट नहुने भएकाले पुरानै तालिकाअनुसार उडान हुने प्राधिकरणले जनाएको छ ।

आउँदो फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो हुनेछ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण सुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्ष लम्बिएको थियो ।

विमानस्थलमा ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ । विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार आउँदो जेठ दुई गते बुद्धजयन्तीदेखि विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top