×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग हुने सम्भावना कम

१० फाल्गुन २०७८

१० फागुन, काठमाडौँ । स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ ।

विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो ।

Advertisement
Advertisement

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार विद्युतीय मेसिनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा देश बाहिरबाट खरिद गर्ने मेसिनको प्रमाणीकरणमा मुख्य समस्या छ । त्यसका साथै चुनावमा भाग लिने दलहरुबीच विद्युतीय मेसिन प्रयोगका लागि सहमति जुट्न पनि गाह्रो रहेको प्रमुख आयुक्त थपलियाले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठन भएको विज्ञ टोलीले विद्युतीय मतदानमा जानुपर्ने सुझावसहितको प्रतिवेदन एक हप्ताअघि आयोगलाई बुझाइसकेको छ ।

विज्ञ समूहले खर्च जोगिने भएकाले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त हुने सिफारिस गरेको छ । तर आयोगले मतपत्रबाटै चुनाव गर्ने गरी सात सय मेट्रिक टन कागज खरिदको टेन्डर गरिसकेको छ । यसअघि केही राजनीतिक दलले पार्टीको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरेका थिए ।

Advertisement

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरिसकेको छ । त्यसैअनुसार निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारेको छ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top