×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

हिउँदयाम सकिँदै, अब प्रि-मनसुन गतिविधि सुरु हुने

१५ फाल्गुन २०७८

१५ फागुन, काठमाडौँ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली भएको छ । यी दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनकाअनुसार अन्य केही प्रदेशका एक/दुई ठाउँको मौसम पनि आज आंशिक बद्ली हुने सम्भावना छ । तर, जाडोयामको अन्तिम अन्तिम भइसकेकाले अब पश्चिमी वायुको प्रभाव हट्दै जाने छ । भोलिदेखि देशका सबै ठाउँको मौसममा सुधार आउने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । आज फागुन १५ गते हो । यस अनुसार हेर्दा भोलिदेखि हिउँदयाम सकिएको मानिनेछ । हिउँदयाम पछि बिस्तारै प्रि–मनसुनी गतिविधिहरु सुरु हुनेछन् ।

Advertisement

प्रि–मनसुनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने, हावाहुरी चल्ने हुन्छ । यसपालिको हिउँदमा औसतभन्दा बढी पानी परेको छ । केही दिनअघि पोखरामा परेको असिना पानीले तरकारीमा नोक्सानी गरे पनि समग्रमा यसपालिको हिउँदे वर्षाले कृषि क्षेत्रलाई फाइदा पुर्याउने कृषि विज्ञले बताएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top