×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हेरबिचार गर्ने निकाय नहुँदा रेल्वेको जग्गा किनबेच !

३१ श्रावण २०७५

जग्गा हेरबिचार गर्ने निकाय नहुँदा बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । आजको कारोवार दैनिकमा खबर छापिएको छ ।

अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो ।रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ ।

Advertisement
Advertisement

Advertisement

अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top