×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

दिल्लीमा गरेको विकास र सुशासनका कारण आम आद्मी पार्टीलाई पञ्जाबमा दुई तिहाइ मत

२७ फाल्गुन २०७८

२७ फागुन, एजेन्सी । भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टीले पञ्जाबमा दुई तिहाइ मत पाएको छ ।

बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको छ । १ सय १७ सदस्यीय पञ्जाब विधान सभामा आपले ९२ सिट जितेको छ ।

Advertisement
Advertisement

दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली निःशुल्क दिने, भ्रष्टाचार अन्त्य गर्ने र पञ्जाबको विकासलाई नयाँ मार्गबाट अघि बढाउने घोषणा गरेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालको वाचालाई पञ्जाबका नागरिकले सजिलै विश्वास गरेका छन् ।

अब पञ्जाबमा कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका आम आद्मी पार्टीका भगवन्त सिंह मान मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

पञ्जाबमा आम आद्मीका युवा र नयाँ उम्मेदवारले कांग्रेस र अन्य दलका अग्रज र पुराना मानिएका नेताहरुलाई पराजित गरेका छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, पूर्व क्रिकेटरसमेत रहेका पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धु लगायतका नेताहरु आम आद्मीका उम्मेदवारसँग पराजित भएका छन् ।

पञ्जाबमा अघिल्लो पटक सरकार बनाएको कांग्रेस अहिले १८ सिटमा सीमित भएको छ । यस्तै उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाकै सरकार दोहोरिने भएको छ ।

उत्तर प्रदेशमा चार सय तीन सिटमध्ये भाजपाले दुई सय ७४ सिट जितेको छ । अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले एक सय २४ सिट जित्यो भने कांग्रेस दुई सिटमै सीमित हुन पुग्यो ।

उत्तराखण्डमा पनि भाजपाले नै बहुमत ल्याएको छ । त्यहाँ भाजपाले ४८ र कांग्रेसले १८ सिटमा जित हात पारेको छ। मणिपुरमा पनि ६० सिटमध्ये भाजपाले ३२ सिट ल्याएको छ ।

Advertisement
Advertisement

गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ, तर सरकार बनाउन भाजपालाई एक सिट नपुग्ने भएको छ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top