घरविहीनलाई आवासको ब्यबस्था गर्दै सरकार

३१ साउन ७५, बिहीबार
Share this
695shares

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवासको व्यवस्था गरिदिने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement

अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ ।

सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो ।आवासविहीनको विवरण संकलन, उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने वस्ती विकास गर्ने आवास उपलब्ध गराउने अस्थायी आवास तथा पनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top