×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र यदि त्यसो गरे युद्ध अपराध ठहरिने नेटोको दाबी

२९ फाल्गुन २०७८

२९ फागुन, एजेन्सी । युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन बर्गले बताएका छन् ।

महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् ।

Advertisement

रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत उनको भनाइ थियो ।

‘हामीले पछिल्ला केही दिनयता रासायनिक एवं जैविक हतियारका प्रयोगशालाबारे अपत्यारिला दाबी सुनिरहेका छौं’, स्टोल्टेनबर्गले भने, ‘यसरी गलत दाबी भइरहेका बेला हामीहरू सतर्क हुन आवश्यक छ किनभने रुसले यिनै झूठा कुराको सहारा लिएर रासायनिक हतियार प्रयोग गर्न सक्छ ।’

युक्रेनीहरूले साहसपूर्वक रुसी अतिक्रमणको प्रतिरोध गरिरहेको भए पनि आगामी दिन थप कष्टकर हुने पनि स्टोल्टेनबर्गको भनाइ थियो ।

गत आइतबार रुसको विदेश मन्त्रालयले एक ट्विट गर्दै अमेरिकी र युक्रेनी सरकारमाथि गोप्य रुपमा युक्रेनका विभिन्न ल्याबमा ‘सैन्य–जैविक कार्यक्रम’ सञ्चालन गरेको आरोप लगाएको थियो । तर अमेरिकाले भने उक्त आरोपको खण्डन गर्दै रुसले ‘दुष्प्रचार’ गरिरहेको बताएको थियो ।

अमेरिकाले युक्रेनका ल्याबमा सैन्य प्रकृतिका जैविक एवं रासायनिक गतिविधिलाई ‘फण्डिङ’ गरिरहेको दाबीबारे छलफल गर्न शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसेको थियो ।

उक्त बैठकमा बोल्दै राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्ज्याले युक्रेनबाट अनियन्त्रित रुपमा जैविक ‘एजेन्ट’ फैलिन सक्ने चेतावनी दिएका थिए ।

तर, राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा जैविक हतियार आक्रमण गर्ने गलत मनसाय बोकेर रुसले उक्त दाबी गरेको भन्दै चेतावनी दिएकी थिइन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top