×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि जवाफमा रुसले भन्यो, ‘बाइडनको अभिव्यक्ति अस्वीकार्य र अक्षम्य’

३ चैत्र २०७८

३ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि पुटिनको निन्दा गर्न बाइडेनले ‘युद्ध अपराधी’ भनेका हुन् ।

Advertisement
Advertisement

ह्वाट हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडनले उक्त शब्द प्रयोग गरेको बीबीसीले जनाएको छ ।

यसबाट रुस र अमेरिकाबीच कूटनीतिक तनाव अझै बढ्ने अनुमान छ । रुसले बाइडेनको अभिव्यक्तिलाई ‘अक्षम्य’ भनेको छ ।

Advertisement

समाचार एजेन्सी टाससँग पुटिनका प्रवक्ता दिमित्री पेसकोभले भनेका छन्, ‘एक राज्य प्रमुखको तर्फबाट यो अभिव्यक्ति अस्वीकार्य र अक्षम्य छ, जसको बमले विश्वका लाखौं मानिसहरुको ज्यान लिएको छ ।’

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top