स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने

४ चैत ७८, शुक्रबार
Share this
748shares

४ चैत्र, काठमाडौं ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने भएको छ।

Advertisement

निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दीनेश थपलियाले जानकारी दिए।

थपलियाका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top