×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

मारिपोलमा गोलाबारीः स्थानीयलाई इच्छा विपरित रुस ‘डिपोर्ट’

६ चैत्र २०७८

६ चैत्र, एजेन्सी ।
रुसी सैनिकले घेराबन्दीमा रहेको मारिपोल शहरको एक विद्यालयमा आक्रमण गरेको युक्रेनी अधिकारीले बताएका छन् ।

४०० जना सर्वसाधारणले आश्रय लिएको विद्यालयमाथि रुसी सैनिकले शनिबार गोलाबारी गरेको मारिपोल नगरपरिषदले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिपोल नगरपरिषदले टेलिग्राममा दिएको पछिल्लो जानकारीमा रुसी आक्रमणका कारण विद्यालय भवन ध्वस्त भएको उल्लेख छ ।

Advertisement
Advertisement

त्यहाँ शरण लिएका स्थानीय बासिन्दा भग्नावशेषमा पुरिएको नगरपरिषदका अधिकारीले बताएका छन् । अहिलेसम्म हताहतीबारे थप विवरण आएको छैन । विगत लामो समयदेखि रुसी सैनिकको घेराबन्दीमा रहेको मारिपोलमा सञ्चार सम्पर्क निकै कठिन बनेको छ । त्यहाँ खाद्यान्न, पानी, औषधिसहितका अत्यावश्यक सामग्रीको गम्भीर अभाव भएको छ ।

यस्तै मारिपोलका बासिन्दाहरुलाई उनीहरुको इच्छा विपरित रुसी लगिएको दाबी नगरपरिषदले जनाएको छ । नगरपरिषदले भनेको छ, ‘पछिल्ला हप्तामा मारिपोलका बासिन्दाहरुलाई उनीहरुको इच्छा विपरित रुस डिपोर्ट गरिएको छ । अधिकांश महिला तथा बालबालिकालाई यसरी रुस लगिएको छ ।’

यसैबीच राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिपोलमा रुसले निरन्तर गरिरहेको गोलाबारीको गम्भीर निन्दा गरेका छन् । रणनीतिक महत्वको तटीय शहर मारिपोल घेराबन्दी गरेका रुसी सैनिकले मानवीय सहायता सामग्री समेत लैजान नदिएको युक्रेन सरकारको दाबी छ ।

रुसी सैनिकले मारिपोलमा गरिरहेको गतिविधि युद्ध अपराध रहेको र उनीहरुको गतिविधि इतिहासको पिँधमा जाने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

विगत दुई हप्ता भन्दा लामो समयदेखि मारिपोलमा रुसले गोलाबारी गरिरहेको छ । रुसी बम तथा मिसाइल–रकेटहरुको निशानामा आवासीय भवन आएका छन् । बाल अस्पताल तथा प्रसुति वार्ड पनि बमको निशानामा छन् । यस्तै सर्वसाधारणले आश्रय लिएर बसेका क्षेत्रमा पनि गोलाबारी भएको छ ।

Advertisement
Advertisement

मारिपोलका करिब ८० प्रतिशत आवासीय भवन ध्वस्त भएको वा क्षतिग्रस्त भएको छ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top