जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने

६ चैत ७८, आइतबार
Share this
710shares

६ चैत्र, विराटनगर ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।

Advertisement

शनिबार जुम प्रविभिबाट सम्पन्न जनमत पार्टी केन्द्रीय समितिको बैठकले केन्द्रीयस्तरमै कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको हो। यद्पि स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमा चुनावी तालमेल वा गठबन्धन गर्न भने सकिने नेता वीपी साहले जानकारी दिए।

उनका अनुसार स्थानीय तहको निर्वाच तथा मतगणना सम्पन्न नहुञ्जेलसम्मलाई नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्नसमेत भनेको छ। जनमत पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top