चीनमा १३३ यात्रुसहितको जहाज दुर्घटनाग्रस्त

७ चैत ७८, सोमबार
Share this
729shares

७ चैत्र, एजेन्सी ।
चीनमा यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ।

Advertisement

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो।

यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो लागेको देखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top