×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट

१४ चैत्र २०७८

१४ चैत, एजेन्सी । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४–० को जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो ।

Advertisement
Advertisement

मेक्सिकोमा आयोजित सो विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।

केल लरिन र टाजोन बुचाननले गोल गरेपछि पहिलो हाफमा क्यानडाले अग्रता बनाएको थियो ।
दोस्रो हाफमा जुनियर होलेटले गोल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गोल गरेका थिए ।

इतिहासमै दोस्रोपल्ट विश्वकपमा छानिएपछि टोरन्टोस्थित बीएमओ फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टोलीको सहभागिता छ ।
अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नो स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ ।

अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement
Advertisement

छनोट प्रतियोगिताको शीर्ष ३ टोली कतारमा आगामी नोभेम्बर डिसेम्बरमा हुने फिफा विश्वकप खेल्नेछन् । चौथो स्थानमा रहने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top