×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

आयात निरुत्साहित गर्दा अर्थतन्त्रमा थप संकूचनको जोखिम: चेम्बर

२७ चैत्र २०७८

काठमाडौं, २७ चैत । नेपाल चेम्बर अफ कमर्सले सरकारले निरन्तर आयातमा संकूचन गर्दै जाँदा अर्थतन्त्रमा थप समस्या आउन सक्ने जनाएको छ ।

चेम्बरको ७१औँ वार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्र मल्लले आयात नियन्त्रणले मात्रै समस्या समाधान नहुने भएकाले विकल्प सोच्न आग्रह गरेका हुन् ।  ‘आयातलाई निरुत्साहित गर्दा अर्थतन्त्रमा थप संकूचन देखिन सक्छ,’ अध्यक्ष मल्लले भने । उनले दीर्घकालीन उत्पादन वृद्धिमा सरकारले ध्यान दिनुपर्ने र देशको स्रोतसाधनको उपयोग बढाउनु पर्ने बताए ।

Advertisement
Advertisement

‘कृषि, पर्यटन, जलस्रोतको प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ,’ उनले भने । अध्यक्ष मल्लले  कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई दिन आग्रह गरे । उनले कोरोना नियन्त्रणमा रहेकाले अर्थतन्त्र पुनरुत्थानको योजना ल्याउनुपर्ने बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजीक्षेत्रबीच हातेमालो आवश्यक रहेको बताए ।

सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकार व्यवसायमैत्री वातावरण बनाउन केन्द्रित भएको बताए । ‘सरकार व्यवसायमैत्री वातावरण बनाउन लागि पर्दै आएको छ । खुला छलफलबाट उपयुक्त नीति अवलम्बन गर्न चाहन्छ,’ बैरागीले भने ।

Advertisement
Advertisement

उनले अर्थतन्त्रमा केही चुनौती देखा परे पनि यसको समाधान गर्न सरकार सक्षम रहेको बताए ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top