एजेन्सी, ९ वैशाख । जम्मू-काश्मीरमा सुरक्षा फाैज र शसस्त्र समूहबीच भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूकाे सन्जुवान क्षेत्रमा भएकाे हाे । भिडन्त अहिले पनि जारी रहेकाे बताइएकाे छ ।