×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इलाममा गठबन्धनबीच सहमति

८ बैशाख २०७९

इलाम, ८ वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले इलाममा सहमति जुटाएको छ । इलामका १० वटा पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षमा सिट बाँडफाँड गरिएको हो ।

गठबन्धनको ठूलो दल कांग्रेसको भागमा ६ वटा स्थानीय तह परेका छन् । इलाम नपा, देउमाई नपा, रोङ गापा, फाकफोकथुम, सन्दकपुर, चुलाचुलीमा कांगेसले प्रमुख पदको उम्मेदवार उठाउने छ । यस्तै इलाम नपा, सुर्योदय नपा, माई नपा, रोङ गापा, र माईजोगमाईमा कांग्रेसले उपप्रमुख पाएको छ ।

Advertisement
Advertisement

माओवादीको भागमा एक नगरपालिका परेको छ । उसको भागमा माई नगरपालिका प्रमुख परेको हो । देउमाई नपा, फाकफोकथुम र चुलाचुली गापामा माओवादीले उपप्रमुख पाएके छ ।

नेकपा समाजवादीले दुई स्थानीय तहमा प्रमुख र एक गाउँपालिकामा उपप्रमुख पाएको छ । सुर्योदय नपा र माईजोगमाई गाउँपालिका प्रमुख पाएको उसले सन्दकपुर गापामा उपप्रमुख पाएको छ ।

Advertisement

यस्तै जनता समाजवादीले माङसेबुङ गापाको उपाध्यक्ष पाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top