×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

चारतारे झण्डा बोकेरै भोट माग्छु:भरतपुरका स्वतन्त्र उम्मेदवार

११ बैशाख २०७९

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता जगन्नाथ पौडेलले मतपत्रमा रुख नभए पनि चारतारे झण्डा बोकेर मत माग्ने बताएका छन् ।

भरतपुरको प्रमुख माओवादीलाई दिने पार्टी निर्णयको विरुद्धमा आयोजित भेलाबाट स्वतन्त्र उम्मेदवार छानिएपछि पौडेलले आफ्नो चुनाव चिन्ह जे भएपनि कांग्रेसका कार्यकर्ताहरूले भोट दिने बताए ।

Advertisement

‘भरतपुरमा कांग्रेसले रुख छाड्यो । कांग्रेसले रुख छाडेपनि कांग्रेसीले चारतारे झण्डा छाडेका छैनन् । स्वतन्त्र उम्मेदवारको चिन्ह के हुन्छ प्राविधिक कुरा हो । हजारौं कांग्रेसीको उपस्थितिमा भोली उम्मेदवारी दर्ता हुन्छ । चारतारे झण्डा बोकेर हामी जनतामा जानेछौं’, पौडेलले भने ।

कांग्रेसीले कांग्रेसमा भोट दिन नपाउने अवस्थाको अन्त्य गर्न आफू उम्मेदवार बन्ने बताउँदै पौडेलले कुनै प्रलोभन वा धम्कीबाट आफू विचलित नहुने बताए ।

भर्खरको समाचार

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

सम्बन्धित खबरहरु

Scroll to Top