×

NEPAL TIMES UPDATES

Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026

स्पेनिस लिगका खेल स्पेनबाहिर पनि हुने

२ भाद्र २०७५

एजेन्सी, भदौ २
स्पेनिस लिगको नियमति सिजनको खेल संयुक्त राज्य अमेरिकामा हुनसक्ने भएको छ। बिहिबार लिगले बताए अनुसार उत्तर अमेरिकामा फुटबल विकासको निम्ति खेलकुद र मनोरञ्जन समुहसंग सहकार्यको १५ बर्षको उपलक्ष्यमा सो खेल हुने भएको हो ।

युएस स्क्करको बिहीबार बसेको बैठकमा आफ्नो भूमिमा बिदेशी लिग संचालन गर्न अनुमति दिने बिषयमा चर्चा भएको थियो। यद्यपी घरेलु लिग विदेशी भूमिमा संचालन हुने वा नहुने बिषयमा निर्णयभने फिफाले दिनेछ। गत सिजन मियामीमा सम्पन्न लिग खेलमा बार्सिलोना र रियल म्याड्रिड भिडेका थिए। लिगका प्रमुख जाभियर टेबसले यसअघि नै क्लासिकोलाई स्पेनभन्दा बाहिर लाने बिषयमा कुरा उठाएका छन्।

स्पेनका खेलाडीहरुको संघले भने खेलाडीको धारणा सोध्नुअघि नै लिगलाई सारिएको र त्यो खेलाडी साथसाथै स्पेनका समर्थकलाई नै बेफाइदा भएको बन्दै बिरोध गरेको थियो। लिगका प्रमुख टेबसले गत वर्ष समेत लिगका केहि खेलहरु चाइनामा गराउन सकिने बताएका थिए। लिगले बताएअनुसार भने यस प्रयासले उत्तर अमेरिका र क्यानाडामा लिगको नाम अझ बढ्ने जनाएको छ ।

एक दशक अघि प्रिमियर लिगका टोलीले आफ्नो ३९औ खेल बिदेशी भूमिमा खेल्ने प्रयास गरिएपनि फ्यानको बिरोध र फिफाको बन्देजका कारण सो प्रयास सफल भएको थिएन। अमेरिकामा भने स्पेनिस लिगको भन्दा धेरै चर्चा प्रिमियर लिगको हुनेगर्दछ। प्रिमियर लिगको सम्झौता समेत एनबिसी स्पोर्ट्सले १ बिलियनमा गरेको थियो। सन् २०१२ देखि स्पेनिस लिगभने बेलेन स्पोर्ट्सले देखाउंदै आएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top