×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

के तपाईलाई निद्रा लाग्दैन? यसरी पाउन सकिन्छ मस्त निद्रा

२ भाद्र २०७५

एजेन्सी,भदौ २
मानिसलाई ओछ्यानमा पल्टिएपछि दिनभरको घटनाक्रमले निन्द्रा बिथोलिन सक्छ ।रातमा पर्याप्त निन्द्रा लिन नसकिने अवस्था आउन सक्छ ।ब्यक्ति अनुसार आफ्नो निदाउने समय फरक हुन्छ ।कसैको निन्द्रा ४ घण्टामा पुरा हुन्छ, कसैको ८ घण्टामा । यद्यपी सामन्यत एक व्यक्तिले दैनिक ७ देखि ८ घण्टासम्म सुत्नुपर्ने विज्ञहरुको सुझाव छ ।आफु कति घण्टा सुतियो भन्दा पनि उठेपछि ताजा, हल्का र तन्दुरुस्त महसुष गर्न सक्नुपर्छ ।

यसरी मस्त निदाउन सकिन्छ

Advertisement
Advertisement

– ओछ्यानमा जानु १ घण्टाअघि कम्प्युटर एवं टेलिभजन बन्द गरौं ।

– त्यसबेला मात्र सुत्न जानुहोस्, जब निन्द्रा लाग्छ । यसले गर्दा ओछ्यानमा पल्टिसकेपछि पनि जागै बस्नुपर्ने हुदैन ।

– यदि ओछ्यानमा पल्टिएको २० मिनेटसम्म पनि निन्द्रा लागेन भने उठेर यस्तो काम गर्नुहोस्, जो अल्छी लाग्ने होस् ।

– दिनमा नसुतौ । यदि सुत्नैपर्ने बानी भए केवल आधा घण्टा मात्र सुतौं ।

– सुत्ने र उठ्ने समय तालिका नियमित गरौं । यसले निन्द्राको चक्र नियमित हुन्छ ।

– ओछ्यानमा जानुअघिको ४ देखि ६ घण्टा पहिला कफी, मदिरा र निकोटिनको प्रयोग नगरौं । कफी र निकोटिन उत्तेजक पदार्थ हो ।

– रातको खाना खाइसकेपछि हल्काफुल्का काम गरौं ।

– गर्मीको मौसममा सुत्नुअघि चिसो पानीले नुहाउनुहोस् ।

– खाली पेट वा धेरै खानेकुरा खाइएको छ भने पनि राम्रो निन्द्रा लाग्दैन । त्यसैले सहि मात्रामा मात्र भोजन लिनुपर्छ ।

– सुतेको समयमा फोनमा कुराकानी गर्ने वा रिसाएर कुरा गर्नाले पनि निन्द्रा भाग्छ ।

Advertisement

– सुत्नुअघि हरेक किसिमको तनाव त्यागौं ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top