काठमाण्डौमा फोहर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्र नभइ सत्ता गठबन्धनको हो ; सांसद राई

२५ जेठ ७९, बिहीबार

२६ जेष्ठ ,काठमाण्डौ । प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाण्डौको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारूढ गठबन्धनको भएको बताएका छन ।

आज बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सदस्य राईले काठमाण्डौको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभइ सत्तारूढ गठबन्धनको पनि भएको बताएका हून ।

उनले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरूको ध्यानाकर्षण पनि गराए ।

उनले भने, ‘काठमाण्डौको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी गठबन्धनको हो । मैले मन्त्रालय र प्रधानमन्त्रीको मात्रै ध्यानाकर्षण गरिरहेको छैन । गठबन्धन सञ्चालन गर्ने नेतृत्वमा रहनुभएका जिम्मेवार व्यक्तिहरूलाई पनि यो जिम्मेवारी छ । तपाईँहरूले अविलम्ब फोहोरमैला व्यवस्थापन गर्नका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने कुरालाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद राईले फोहरको व्यवस्थापनका लागि काठमाण्डौ महानगरपालिकाका मेयरलाई उपमेयरको साथ हुने उल्लेख गर्दै संयमताका साथ अघि बढ्न मेयरलाई आग्रह गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top