×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विश्वकर्मालाई तीन दिन थुनामा राख्न अनुमति

३ भाद्र २०७५

काठमाडौं, भदौ ३
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले ७ दिन थुनामा राख्न अनुमति मागेको भए पनि जिल्ला अदालत काभ्रेले उनलाई तीन दिन मात्र थुनामा राख्न अनुमति दिएको हो ।

हेटौंडाबाट काठमाडौं आउँदै गर्दा टौदहबाट पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गरे लगत्तै अर्काे मु्द्धामा उनलाई प्रहरी पक्राउ गरेको थियो । उनीमाथि काभ्रेको एक क्रसर उद्योगमा आक्रमण गरेको अभियोग लगाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

काभ्रेको नमोबुद्ध–६ स्थित उक्त क्रसर उद्योगमा आक्रमण गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको समय दिएको हो । आक्रमणबाट २ स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top