रवि लामिछाने र रमेश खरेल  मिलेर चुनाव लड्ने 

९ असार ७९, शुक्रबार

१० असार , काठमाण्डौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।

Advertisement

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ ।

Advertisement

खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

लामिछानले पनि काठमाडौंबाटै चुनाव लड्ने‍ संकेत गरेका छन् ।

Advertisement

तर उनको चुनाव क्षेत्र टुंगो लागिसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top