एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

९ असार ७९, शुक्रबार

१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ ।

बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन ।

१२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ ।

नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

‘सदस्य साथीहरु आउँदैछन्, आएपछि नगरसभा सुरु हुन्छ । आउनुभएन भने विधि प्रक्रियाबाट अघि बढ्छौं’, उनले भने ।

जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्राविधिक कुरा नमिलेको कारणले नगरसभा सुरु गर्नमा ढिलाइ भएको बताए ।

नीति, कार्यक्रम, बजेट बनाउने क्रममा आवश्यक पद्दतीहरु फलो हुन सकेन, वडा अनुसार सिलिङ तोकेर बजेट बनाइएको छैन । त्यसलाई पहिला व्यवस्थापन गर्नुपर्छ भन्ने छ । त्यसैले अधिवेशन सुरु हुन सकेको छैन’, उनले भने ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top