×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अबका कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने झलनाथ खनालको दाबी

१३ असार २०७९

१३ असार,काठमाण्डौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अब बन्ने कुनै पनि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले जस्तो संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्न आँट नगर्ने बताएका छन् ।

सोमबार आयोजित एक अन्तर्क्रियामा खनालले ओलीले पटक(पटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको बताएका थिए ।

Advertisement
Advertisement

संसद विघटन गरेर ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्न खोजेको खनालको भनाइ थियो ।

संविधान बचाउनका लागि वाम(लोकतान्त्रिक गठबन्धन बनाइएको खनालको भनाइ थियो ।

उक्त गठबन्धनले ‘संविधान बचाएको’ दाबी गर्दै खनालले गठबन्धनको औचित्य रहेको तर्क गरे ।

‘अब संविधान त बच्यो । अब संविधानलाई तलमाथि गर्न कसैले सक्छ रु अब आँट गर्दैन । अब यो देशका कुनै पनि प्रधानमन्त्रीले फेरि म संसद विघटन गर्छु भनेर खड्गप्रसाद शर्मा ओलीको बाटो हिँड्नेवाला छैनन्,’ खनालले भने ।

ओली संसदलाई असफल बनाउन लागेको लाग्यै गरेको खनालको आरोप थियो । तर, स्थानीय तहको चुनावपछि भने उनी सिताङ्ग भएको उनको भनाइ थियो ।

Advertisement

‘ओलीजी यसलाई संसदलाई असफल बनाउन लाग्नुभयो । लागेको लागेकै । तर, स्थानीय तहको निर्वाचनपछि उहाँ पनि सिताङ्ग हुनुभयो,’ खनालले भने । त्यसपछि भने बिनासर्त संसद चल्न दिन ओली तयार भएको खनालको भनाइ थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top