५० विमानस्थलमध्ये ४३ घाटामा

५० विमानस्थलमध्ये ४३ घाटामा

मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन् ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् । , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

हाल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् ।यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क, तुम्लिङटार छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.