×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

आज नेप्से संगै कारोबार रकम पनी सूधारिदो

३ श्रावण २०७९

३ साउन,काठमाण्डौ ।

Advertisement

साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयरबजार परिसूचक नेप्से बढेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न सुरु गरेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो ।मंगलबार १६।२० अंकले बढेको नेप्से २०४५।६३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस दिन बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २।८० अंकले बढेर ३९१।५६ बिन्दुमा उक्लिएको छ ।कारोबारमा आएका १३ वटै समूहका सूचक हरियो देखिँदा सर्वाधिक फाइनान्स समूहको २ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा व्यापार, होटल्स एण्ड पर्यटक, डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।यस दिन २१३ वटा कम्पनीको शेयर कारोबार हुँदा १४६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २९ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।मंगलबार २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको ५७ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबारमा कुल रकम र कुल शेयर कित्ता दुवै बढेको देखिन्छ ।यस दिन सर्वाधिक कमाउनेमा इमर्जिङ नेपालका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीको शेयरमूल्य ८ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता ८३६ कायम भयो ।साथै, सिभिल बैंक डिभेन्चरको शेयरमूल्य सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ९२२ रुपैयाँ पुगेको छ ।आज सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्टको भएको छ । कम्पनीको १५ करोड ९७ लाख ७१ हजार कित्ता शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७८४ रुपैयाँ कायम भयो ।

Advertisement
Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top