मङ्कीपक्सु को उपचारमा स्मलपक्सु को खोप लगाउन युरोपेली युनियनले दियो अनुमति

९ साउन , काठमाण्डौ ।
युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ ।

डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ ।

युरोपेली आयोगका औषधि विज्ञहरूले अनुसन्धान गरेपछि यो निर्णय भएको खबरमा उल्लेख छ । यो खोप युरोपेली युनियनका सदस्य देश, आइसन्ल्याड र नर्वेमा मात्रै प्रयोगको अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरिसकेको छ । ७२ देशका १६ हजार जनामा यो सङ्क्रमण फैलिइसकेको छ ।

स्मलपक्सले सन् १९७० को दशकमा युरोपमा ठूलो क्षति गरेको थियो । सन् १९८० मा भने यो सङ्क्रमणको अन्त्य भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top