×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

करको विषयमा अनावश्यक भ्रम पार्न खोजियो : प्रधानमन्त्री

५ भाद्र २०७५

विराटनगर, भदौ ५
प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको बताएका छन । कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको उनले बताए ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्न नहुनेमा जोड दिए ।

Advertisement
Advertisement

संसारमा कम कर र सस्तो बजार नेपाल नै रहेको उनको दाबी थियो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको पनि बताए ।

पत्रकारको जिज्ञाशामा उनले प्रदेशले विदा दियो त भइगयो नि विवाद किन गर्नु भन्ने जवाफ दिएका छन् । सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिस भएको विषयमा आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् ।

Advertisement
Advertisement

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताएका छन् । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भनेर आलोचना हुने गरेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top