१७ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
विराटनगर किंग्सलाई बागमती प्लास्टिक उद्योगले प्रायोजन गर्ने
ट्रम्पलाई नेतन्याहूको मायाः इजरेलीलाई भोट हाल्न अपिल,इरानी नयाँ रक्षामन्त्रीको चेतावनी
आनीलाई उपाध्यक्ष बनाउँदा किन बढ्यो विरोध? लुम्बिनीमा आक्रोश