NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका बुधबार भदौ ४ , २०८२
एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा मङ्लबार भदौ ३ , २०८२
विद्या भण्डारीलाई नभेट्नु भन्ने एमालेको उर्दी कामलागेन मङ्लबार भदौ ३ , २०८२
Next
Prev

समाचार

सिके राउतले उपेन्द्र यादवलाई टक्कर दिने

शुक्रबार साउन २० , २०७९
Reading Time: 1 min read
A A
सिके राउतले उपेन्द्र यादवलाई टक्कर दिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० साउन, काठमाण्डौ ।
सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेपछि चुनावी सरगर्मी बढेको छ । आसन्न चुनावका लागि जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी घोषणा गरेका छन् । उनले सत्तारुढ गठबन्धनमा रहेका उपेन्द्र यादवलाई रोक्ने गरी सप्तरी क्षेत्र नम्बर २ बात उम्मेदवारी दिने तयारी गरेका छन् ।

राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका हुन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका नेताहरुले बताएका छन् । २०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेको छ ।

उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । २०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पनि निरन्तर दबाब आइरहेको छ ।

सप्तरीमा दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिका जनमत पार्टीले जितेको छ । तर, यी दुबै पालिका क्षेत्र नम्बर २ मा पर्दैन । हनुमाननगर कंकालनी क्षेत्र नम्बर १ र बलान विहुल गाउपालिका क्षेत्र नम्बर ४ मा पर्छ । यता, जसपा अध्यक्ष यादव सोही क्षेत्रबाट पुनः चुनाव लड्ने सम्भावना कम छ । किनकि सप्तरी क्षेत्र नम्बर २ बाट दुई पटक लगातार अहिलेसम्म कुनै नेता जितेका छैन् ।

त्यहाँका मतदाता जहिल्यै नयाँ अनुहार खोज्छन् । त्यसैले अध्यक्ष यादवले क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको जसपाका स्थानीय नेताहरु बताउँछन् । सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको थियो । सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ । यसअघि जसपा नेतृ रेणु यादवले रौतहटको गौरमा राउतलाई भौतिक कारबाहीको चेतावनी दिएकी थिइन ।

राउतको पार्टीलाई जसपाले आफूहरु विरुद्ध लागेको टिप्पणी गर्दै आएका छन् । २०७५ फागुन २४ गते तत्कालीन केपीशर्मा ओली नेतृत्वको सरकार र मुलुकको अखण्डता विरुद्ध लागेको सिके राउत नेतृत्वको स्वतन्त्रमधेस गठबन्धनबीच ११ बुँदे सहमतिभएको थियो । त्यस यता गठन भएको जनमत पार्टीले स्वतन्त्र रुपमा राजनीतिक गतिविधी गरिरहेको छ ।

Tags: #उपेन्द्र यादव#उम्मेदवारी दिने#सिके राउत

लोकप्रीय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा
खेलकुद

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

मङ्लबार भदौ ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

विपिनको अवस्था अझै अज्ञात,युद्धविराममा फेरि आशंका

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.