जापानिज प्रविधि सिकी नेपाली अर्थतन्त्रको विकास गर्ने प्रचण्डको चाहाना

२३ साउन,काठमाण्डौ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका हुन् ।
‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो । हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ’,  प्रचण्डले भने, ‘त्यसका लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं ।’

उनले जापानको प्रविधि आफुहरुले सिक्न चाहेको पनि बताए । ‘यहाँ महामहिम राजदूत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ । तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गरौं’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पूर्वराजदूत तथा जापानिज एग्रिकल्चर सोसाइटीका भ्वाइस प्रेसिडेन्ट मासामिची साइगोर साइटा प्रिफेक्च्युअलका प्रतिनिधिहरुले स्वागत गरेका थिए । त्यस्तै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top