×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

आठ पटकसम्म कसरी मुख्यमन्त्री बने नितिशकुमार ?

२५ श्रावण २०७९

२५ साउन , विराटनगर ।
छिमेकी राष्ट्र भारतको विहार राज्यमा नितिश कुमार आठौं पटक मुख्यमन्त्री बनेका छन् । मंगलबार उनले भाजपालाई ठूलो झटका दिएर आरजेडीसँग गठबन्धन गरेका थिए । यो घोषणा हुनासाथ भारतभर नितिशको चर्चा हुन थालेको थियो । बिहारमा बीजेपी र जेडीयूको गठबन्धन तोडेर फेरि एकपटक महागठबन्धनको सरकार बनेको छ ।

बुधबार दिउँसो नितिश कुमारले मुख्यमन्त्री र लालु प्रसाद यादवका छोरा तेजस्वी यादवले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । भारतीय संचारमाध्यामका अनुशार भाजपाले जेडी (यू) नेताले विश्वासघात गरेको भन्दै विहारमा आज विरोध प्रर्दशन गरेको छ । मुख्यमन्त्रीको सपथ लिएपछि नितिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिई भाजपालाई निशाना बनाएका छन् ।

Advertisement
Advertisement

नितिश कुमारले भनेका छन्, २०१४ मा आउनेहरु २०२४ मा रहन्छन भने रहँदैनन् । उनले भनेका छन् कि हामी बाँचौँ या नबसौँ, २०२४ मा बाँच्दैनौँ । नितिश कुमारले विपक्षीलाई २०२४ को लागि एकजुट हुन अपिल गरेको बताएका छन् । तर, उनले प्रधानमन्त्री पदका लागि आफू उम्मेदवार नभएको बताएका छन् । नितिश कुमारको जन्म १ मार्च १९५१ मा बिहारको बख्तियारपुरमा भएको थियो ।

सन् १९८९ मा नितिश कुमार बिहारमा जनता दलको महासचिव नियुक्त भए। सोही वर्ष उनी बिहारको बारह लोकसभा निर्वाचन क्षेत्रबाट संसदमा निर्वाचित भए। १९९०मा नितिश कुमारले केन्द्रीय कृषि र सहकारिता मन्त्रीको रूपमा काम गरे। सन् १९९१ मा उनी दोस्रो पटक सांसद निर्वाचित भएका थिए । नितिश कुमा संसदको उपनेता पनि बनेका थिए ।

सन् १९९५ मा बिहार विधानसभा चुनावमा लालुप्रसाद यादव विरु एनले चुनाव लडेका थिए । जर्ज फर्नान्डिससँग उनले समता पार्टी सुरु गरेर चुनावमा ६ सिट जित्न सफल भएका थिए । १९९६मा नितिश फेरि लोकसभा चुनाव लडरे सांसदमा निर्वाचित भएका थिए । उनलाई अटल बिहारी वाजपेयी सरकारमा केन्द्रीय रेल मन्त्री, सतही यातायात मन्त्री र कृषि मन्त्रीको जिम्मेवारी दिइएको थियो।

१९९९मा ग्यासल रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिँदै, नितिश कुमारले केन्द्रीय रेल मन्त्रीको पदबाट राजीनामा दिएका थिए । भारतमा टिकटको तत्काल बुकिङको सुविधा नितिश रेलमन्त्री हुँदा नै सुरु भएको थियो। मार्च २००० मा उनी पहिलो पटक बिहारको मुख्यमन्त्री बनेका थिए । तर, उनको कार्यकाल सात दिन मात्रै रह्यो । त्यसपछि उनी सन् २००५, २०१०, २०१३, २०१५, २०१७, २०२० र २०२२ गरी आठ पटक मुख्यमन्त्री बनेका छन् ।

Advertisement

नितिश कुमारका तीन बहिनी र एक दाजु छन्। जेठा भाइ सतीश कुमार किसान छन् । नितिश कुमारले अन्तरजातीय विवाह गरेका छन् । उनका एक छोरा छन् । उनकी श्रीमती मञ्जु कुमारी सिन्हाको भने सन् २००७ मा निधन भएको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top