×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

इतिहास रच्दै छ‘प्रेम गीत ३’ चीनमा पनि प्रर्दशन हुने !

२ भाद्र २०७९

२ भदौ, काठमाण्डौ ।
इतिहास रच्ने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतपछि अब चीनमा पनि रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मंगलबार नेपाल र भारतका निर्मातासहित भारतको वितरक कम्पनी यूएफओ, मधु इन्टरटेन्मेन्ट र चिनियाँ वितरक कम्पनीबीच पहिलो चरणमा चीनमा चलचित्र प्रर्दशनका बारेमा छलफल भएको छ।

हाल मुम्बईमा रहेका सेनले चीनमा चलचित्र प्रर्दशन गर्ने विषयमा सकारात्मक छलफल भएको र अब दोस्रो चरणको छलफल पछि अन्तिम निर्णय हुने बताएका छन् । उनका अनुसार चिनियाँ वितरक कम्पनी आफैँले चलचित्र त्यहाँ पनि रिलिज गर्ने प्रस्ताव लिएर आएको हो ।

Advertisement
Advertisement

चीनमा रिलिज गर्ने तय भए उताकै भाषामा डब गर्नुपर्ने भएकाले नेपाल र भारतमा रिलिज भएको दुई–तीन महिनापछि मात्र त्यहाँ रिलिज गरिने उनले बताएका छन् । चलचित्रको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताएका छन् ।

चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चलचित्रको विदेश वितरणको जिम्मा मधु र यूएफओले लिएका छन् । जी म्युजिकले यसको स्याटलाइट र म्युजिक राइटको अधिकार लिएको छ ।

सेनले प्रेम गीत ३ को प्रचार र क्रेजलाई नजरअन्दाज गर्न नहुने भन्दै समग्र नेपाली चलचित्रलाई विश्वसामु चिनाउन हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते नेपाल र भारतमा यो चलचित्र एकैसाथ प्रदर्शन हुने भएको छ ।

Advertisement

जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top