×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

आज नेप्सेमा दोहोरो अंकको गिरावट

९ भाद्र २०७९

९ भदौ, काठमाडौं ।

साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८।३० अंक ९०।८९ प्रतिशत० ले गिरावट भएर २०३९।५४ अंकमा बन्द भएको छ ।नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २।२ प्रतिशत र वित्त कम्पनी उपसूचक २।०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०।३६ प्रतिशतले गिरावट भएको छ ।

Advertisement
Advertisement

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सुरुवाती ३ घण्टामा बल्ल अर्ब नाघेको कारोबार रकम अन्तिम घण्टामा नेप्सेमा गिरावट हुँदा घट्दो बजारमा सेयर किन्ने बढेसँगै कारेबार रकम उकालो लागेको हो ।यो सातको आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो भने बुधबार १ अर्ब ५२ करोडको कारोबार भएको थियो । तर, बिहीबार भने नेप्सेमा ४२ लाख ३४ हजार ११७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३७ हजारको कारोबार भएको छ ।

जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाख ६५ हजारको कारोबार हुँदा रिडी पावरको पावरको ९ करोड ४१ लाख २८ हजार र नेष्डो समृद्धि लघुवित्तको ८ करोड ३१ लाख ४० हजारको कारोबार भएको छ ।बिहीबार बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार कारोबार भएका मध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९।९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ८।९३ प्रतिशतले वृद्धि हुँदा नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य २।०७ प्रतिशतले बढेको छ ।यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५।८२ प्रतिशतले गिरावट भएको छ । यस्तै मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४।२७ प्रतिशत र खानिखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४।१८ प्रतिशतले घटेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top