×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जग्गाधनी फेरिएपछि क्षतीपुर्तीको माग

७ भाद्र २०७५

विराटनगर ः जग्गाधनीलाई पैसा दिएर सहमतीमै हकभोग गर्दै आएको जग्गा अर्कैले दाबी गरेपछि १९ वर्ष देखि सोही जग्गामा बस्दै आएको एक परिवार विचल्लीमा परेको छ ।

विराटनगर महानगरपालिका – ७ मा तत्कालिन जग्गाधनी बद्रीप्रसाद कोईरालालाई पैसा दिएर जग्गा उपभोग गर्दै आएका संजयकुमार करवालाई अर्कै जग्गाधनी आएर जबरदस्ती जग्गा खाली गराएपछि करवा परिवार विचल्लीमा परेको हो । आजको उद्घोष दैनिकमा समाचार छ ।

Advertisement

Advertisement

सुरुको जग्गाधनी कोईरालाको विसं २०७१ सालमा मृत्यु भएको थियो । करवाले नयाँ जग्गाधनी टिकाराम रेग्मीले डोजर लगाएर जबरदस्ती तोडफोड गरेर खाली गरेको भन्दै क्षतीपुर्तीको माग गरे ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top