×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

पाकिस्तानमा ‘वाटर बम’ ताल कुनैपनि बेला फुट्ने

२६ भाद्र २०७९

२६ भदौ ,एजेन्सी ।
केही सातादेखिको मनसुनी वर्षाले पाकिस्तान डुबानमा परेको छ । देशको एक तिहाइ भाग बाढीको चपेटामा परेको छ र ३ करोड ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । फेरि यो विपद्को बीचमा अर्को खतरा जनतातर्फ सर्दैछ ।

सेप्टेम्बरको सुरुमा परेको अविरल वर्षाका कारण देशकै सबैभन्दा ठूलो ताजा पानीको तालले पनि किनारा भत्काएर बाढीको रुप लिन थालेको छ । यो तालमा बाढी आयो भने हजारौं मानिसले घरबार गुमाउनु पर्ने हुनसक्छ । नासाले सार्वजनिक गरेको नयाँ स्याटेलाइट तश्विरहरूमा तालको नराम्रो रूप देखिएको पाकिस्तानी संरचार माध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

पाकिस्तानमा बाढीका कारण हालसम्म १३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ल्यान्डस्याट ८ र ल्यान्डस्याट ९ उपग्रहले यी तस्विर खिचेका हुन् । तस्बिरमा मञ्चर तालको किनार भत्केर बगिरहेको देख्न सकिन्छ ।

यी मध्ये केही किनारहरू स्थानीय अधिकारीहरूले सिन्धु नदी उपत्यकाको सघन जनसंख्या भएका क्षेत्रमा तालको बहाव फैलिन नदिन निर्माण गरेका थिए । जुलाई २५ को तस्बिरले बाढीअघिको अवस्था देखाउँछ भने अहिलेका तस्बिरले बढ्दो बाढी क्षेत्र देखाएको छ । नासाले आफ्नो आधिकारिक विज्ञप्तिमा उपत्यकाभर फैलिएका सयौं गाउँमा बसोबास गर्ने झण्डै एक लाख मानिस ताल भत्किएका कारण बाढीको जोखिममा रहेको बताएको छ ।

हालको बाढीलाई पाकिस्तानमा १० वर्षयताकै सबैभन्दा ठूलो संकट मानिन्छ। मृत्यु हुने र हजारौं घाइते हुनेको संख्या निरन्तर बढिरहेको छ । १० लाखभन्दा बढी घर ध्वस्त भएका छन् । पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब डलरदेखि २० अर्ब डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने आंकलन गरिएको छ ।

यसैबीच पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले जारी गरेको एक रिपोर्टअनुसार देशको माथिल्लो भागमा पानीसहितको बादल प्रवेश गरिरहेको छ र अब बुधबारसम्म थप बर्षा जारी रहने सम्भावना छ ।

Advertisement

बर्षाले देशको दक्षिणी सिन्ध, दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका साथै अन्य क्षेत्रमा वर्षा गराउन सक्छ । वर्षाका कारण पाकिस्तान प्रशासित काश्मिर, खैबर पख्तुनख्वाको पहाडी क्षेत्र, उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्र र पूर्वी पञ्जाब प्रान्तको गलयत र मुरी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने बताइएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top