सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको कमल थापाको भनाई

२३ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका का अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् । मकवानपुर क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले भने, ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ ।’

आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापालाई नेकपा एमालेको साथ रहेको छ । ‘देश र जनताको हितमा इमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा एमालेको सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु,’ मनोनयनपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु ।’

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । उनलाई उक्त चुनावमा लोकतान्त्रिक गठबन्धनको साथ थियो ।एमालेले थापालाई समर्थन गरेसँग एमाले मकवानपुरका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top