×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

विश्व फेरि मंकीपक्सको चपेटामा, संक्रमित ७० हजार नाघे

२७ आश्विन २०७९

२७ असोज , एजेन्सी ।
मंकीपक्स भाइरसको संक्रमण विश्वभर तिव्र गतिमा बढिरहेको देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघेको छ । यसलाई लिएर डब्लुएचओले चेतावनी जारी गरेको छ ।

उसका अनुसार आउँदा दिनहरुमा विश्व भर नै यो भाइरसका कारण कठिन समय आउँन सक्छ । त्यसैले मंकीपक्सको संक्रमण केही क्षेत्रमा कम भयो भन्दैमा संक्रमण रोकथामका लागि अपनाइएका मापदण्डहरु पालना गर्न हेलचेक्राई गर्न नहुने डब्लुएचको आग्रह छ ।

Advertisement
Advertisement

डब्लुएचओले भनेको छ, पछिल्लो साता जुन देशहरुमा मंकीपक्सका संक्रमितहरुको संख्या बढेको छ त्यसमा अमेरिकी महाद्वीपका केही देशहरु रहेका छन् । संगठनका प्रमुख डा. टेडरोसले चेतावनी दिदै भने कि मंकीपक्सको मामिला भलै अहिले केही कम देखिएको छ तर आगामी दिन यो महामारीको सबैभन्दा खतरनाक समय हुन सक्छ ।

उनका अनुसार अहिले एकातिर विश्वका धेरै क्षेत्रमा मंकीपक्सको संक्रमण घटिरहेको छ तर अर्कातिर यहि समयमा २१ देशहरु यस्ता छन्, जहाँ पछिल्लो एक हप्तामा संक्रमण तिव्र देखिएको छ । खासगरी अमेरिकी महाद्वीपमा रहेका देशहरुमा । जहाँ विश्वभरका कुल संक्रमितहरु मध्य ९० यहि भेटिएका हुन् ।

गेब्रेहेससले भनेका छन् , मंकीपक्स संक्रमण ओरालो लागेकै समयमा बढि खतरनाक हुनसक्छ किनभने यहिबेला हामी संकट टरिसकेको सोच्छौं र स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न छाड्छौं । उनले विश्व स्वास्थ्य संगठनले यो संक्रमण न्युनीकरणका लागि टेस्टिंग क्षमता बढाउने र निगरानी व्यवस्थालाई पनि प्रभावकारी बनाउने काम गरिरहेको बताएका छन् ।

उनले सूडानको इथियोपियासंगको सीमा नजिक रिफ्यूजी क्याम्पमा मंकीपक्सबाट उत्पन्न भएको खराब स्थितिबारे पनि चिन्ता ब्यक्त गरे । डब्लुएचओ प्रमुखका अनुसार कोरोना भायरसजस्तै मंकीपक्स पनि अहिले चिन्ताको विषय हो र संगठनले यसबाट छुट्कारा पाउनका लागि विश्व समूदायलाई नै आग्रह गरिरहको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top