×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

सरकारले अराजकता निम्त्याउन खोज्योःशेखर कोइराला

९ भाद्र २०७५

विराटनगर,भदौ ९
नेपाली कांग्रेसका नेता तथा डा. शेखर कोइरालाले सरकारले नागरिकमाथि दमन गरी अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन् । मोरङको सलकपुरमा नेपाल महिला संघ क्षेत्रीय समितीले आयोजना गरेको अन्तरक्रियामा कोइरालाले न्याय माग्ने जनतामाथि दमन गरेर अराजकता निम्त्याएको बताए ।

उनले सरकार अत्यन्तै गैरजिम्मेवारीका साथ प्रस्तुत भइरहेको आरोपसमेत लगाए । कञ्चनपुरमा बालिका बलत्कार प्रकरणमा सरकार र प्रहरीले दमन गरी जनतालाई आक्रोशित पारेकोउनले बताए । नयाँ कानुनको दम्भ देखाएर सरकारले चालेका कदमबाट देशमा मौलिक हक छ कि छैन भन्ने अवस्था आएको नेता कोइरालाको भनाई छ । सरकारको पछिल्ला क्रियाकलापले लोकतन्त्रलाई नै संकटमा पुर्याउन लागेको उनको भनाइ थियो ।

Advertisement

Advertisement

यस्तै फरक प्रशंगमा बोल्दै नेता कोइरालाले सरकारले नेपाली प्रेसलाई अंकुश लगाउने काम गरेको बताए । सरकारले प्रेसका व्यक्तिहरुलाई बोलाएर केरकार गर्दै सेल्फ सेन्सरसिप गर्न लगाएर लोकतन्त्रलाई नै प्रहार गर्न खोजेको उनले बताए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top