×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

युक्रेन युद्धको २५० दिन, पुटिनले आक्रमण तीब्र बनाउने

१५ कार्तिक २०७९

१५ कात्तिक , एजेन्सी ।

गत फेब्रुअरी २४ देखि सुरु भएको रुस र युक्रेनबीचको युद्ध आज २५० दिन पूरा भएको छ । तर अहिलेसम्म युद्ध बिरामका लागि समेत पहल हुन सकेको छैन् । युक्रेनले क्राइमियास्थित कृष्णसागरमा ड्रोन आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यसको जवाफ स्वरूप युक्रेनको खार्किभ क्षेत्रमा उर्जा केन्द्र लगायतका क्षेत्रमा ब्यापक हमला गर्दै आएका छन् ।

Advertisement
Advertisement

जसका कारण लाखौं युक्रेनी नागरिकहरू अँध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनले रुसी सेनाका लागि खाद्यान्न निर्यात गर्ने बाटोमा ड्रोन आक्रमण गरेको र त्यसबाट रुसी सैनिकलाई खाद्यान्न आपूर्ति गर्ने बाटो समेत रोकिएको दावी रुसले गरेको छ ।

राष्ट्रपति पुटिनले आगामी दिनमा युक्रेनमाथिको आक्रमण थप तीब्र पार्ने चेतावनी दिंदै यसको परिणाम राम्रो नहुने बताएका छन् । मिडिया रिपोर्टहरुका अनुसार रुसले अब युक्रेनविरुद्ध अमेरिकामा तालिम लिएका अफगानिस्तानको स्पेशल फोर्सका सैनिकहरुलाई आफ्नो सेनामा सामेल गर्ने तयारी गरेको छ ।

यसका लागि रुसले उनीहरुलाई विभिन्न आकर्षक अफर गरिरहेको छ । रुसले अब तिनै अफगानी सैनिकहरुलाई युक्रेनविरुद्धको युद्धमा पठाउँने बताइएको छ । पछिल्ला केही महिनाहरुदेखि युद्धमा युक्रेनका साथै रुसका सैनिकहरु पनि ठूलो संख्यामा मारिएका छन् ।

रुसले आफ्ना देशका युवाहरुलाई जबर्जस्ती सेनामा भर्ति गरिरहेको समाचारहरु पनि आइरहेका छन् । त्यसैले पनि रुसले भाडाका सैनिकका साथै अब अफगानिस्तानका सैनिकहरुलाई आफ्नो सेनामा भर्ति गर्न लागेको जानकारहरु बताउँछन् ।

अफगानी पूर्व जनरलहरुका अनुसार रुसी सरकार अफगानी कमांडोहरुलाई आफ्नो सेनामा सहभागि गराउनका लागि विभिन्न खाले प्रलोभनहरु दिइरहेको छ । जसमा १५ सय डलरभन्दा धेरैको तलब सुविधादेखि परिवारको सुरक्षासम्मका प्याकेजहरु छन् । जो तालिबान शासित अफगानिस्तानमा फसेका छन् ।

यद्यपी उनीहरु युद्धमा जान चाहादैनन् तर उनीहरुसंग अर्को विकल्प पनि नभएको अफगानी पूर्व जनरल अब्दुल रावफले बताएका छन् । रुसले अहिले जो अफगानी सेनालाई आफ्नो सेनामा भर्ना गरिरहेको छ ति सबै अमेरिकी सेनासंगै प्रशिक्षित हुन् । तालिबान सरकार पुनः सत्तामा आउनुअघि अफगानिस्तानमा रहेका अमेरिकी सेनाले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।

Advertisement

उनीहरुसंगै तालिबानविरुद्ध लडाई पनि लडेका थिए । तर हार ब्योहोरेपछि र अमेरिकी सेना फिर्ता भएपछि ति सैनिकहरु पनि भागेर ईरानसहित कयौं देशहरुमा लुक्न पुगेका छन् । अफगानिस्तानका एक सेवानिवृत्त अधिकारी भन्छन्, यि अफगानी कमांडोहरु त्यस्ता भयंकर लडाकुहरु हुन् जो विपक्षी सेनामा तबाही मच्चाएर परिणामलाई पनि पल्टाउन सक्षम छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top