एसयूभी क्याप्चर कार बजारमा

बहुचर्चित रेनल्टको एस्युभी क्याप्चर कारको बिक्री वितरण विराटनगरमा सुरु भएको छ ।प्रदेश नम्बर १ का राजधानी विराटनगरमा महावीर अटोमोवाइल्स प्रालिले एसयुभी क्याप्चर कारको बिक्री वितरण सुरु गरेको हो ।

Advertisement

आवmर्षक डिजाइनको सो कारमा पुल्ली अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट , स्टेरिङ ह्वील कन्ट्रोल,कि लेस एन्ट्री, पुस बटनर अटो क्लाईमेट जस्ता विशेषता रहेको जनाईएको छ ।

महावीर अटोमोबाइल्सका प्रवन्ध निर्देशक महेश शर्माले भारतीय बजारको सफलता पश्चात नेपालमा ल्याईएको बताए । आजको उद्घोष दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top