×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

२२ कार्तिक २०७९

२२ कात्तिक, काठमाण्डौ ।
विदेशमा रहेका नेपालीहरूको मताधिकार खेर गइरहेका संदर्भमा देशभित्रै पनि लाखौं जनताले मत हाल्न नपाउने भएका छन् । नेपालभित्र रहेर पनि कामको प्रकृति र अन्य कारणले आफ्नो मतदाता नामावली भएकै क्षेत्रको मतदान केन्द्र पुग्न नसक्ने दशौँ हजार मानिसहरू मतदानबाट वञ्चित हुने भएका छन् ।

निर्वाचन आयोगले भने अहिलेसम्म ’आफ्नो प्रतिनिधि छान्न आफ्नै ठाउँमा पुग्नुपर्ने’ मान्यताका आधारमा बनेको कानुनमा टेकेर काम गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, “अहिले समानुपातिकतर्फ भने त्यस दिन आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदान गर्ने व्यवस्था छ ।“

Advertisement
Advertisement

आयोगले चुनावका कारण बिदा नपाउने र अन्य कारण भएका व्यक्तिहरूका लागि अस्थायी मतदाता नामावली सङ्कलन गर्छ । यस्तै उमेर पुगेर पनि नागरिकता नपाएका लाखौं युवाहरुले यस पटक पनि मताधिकार प्रयोग गर्न पाएनन् । आसन्न निर्वाचनमा झन्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित भएका छन् ।

राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा नागरिकता नपाएका पाँच लाख बढी नागरिक अहिले मतदान प्रक्रियाबाटै वञ्चित भएका हुन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० छ ।

तर, नेपाल नागरिकता ऐन ०६३ अनुसार ०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित छन् । नागरिकता नहुँदा उनीहरुले मत हाल्ने पाउने छैनन् । तत्कालीन समयमा दुई वर्षभित्र संविधानसभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार एक लाख ९० हजार सात सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए ।

तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएका हुन् । संविधानमा नागरिकता लिने वेलामा उसका बाबु र आमा दुवै नेपालको नागरिक भएको स्थितिमा जन्मसिद्ध नागरिकता प्रदान गर्ने भन्ने व्यवस्था भए पनि ऐनमा संशोधन नहुँदा संविधानको व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

Advertisement

जन्मसिद्ध नागरिकता पाएका सन्तानबाट जन्मेकाबाहेक अन्य विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको तथ्यांक भने बढी रहेको छ । नागरिकता नहुँदा उनीहरुले संविधानले नै सुनिश्चित गरेको आफ्नो मताधिकारको अधिकार प्रयोग गर्न पाएका छैनन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top