थप ८ जनामा कोरोना संक्रमण पुष्टि

२५ कात्तिक ७९, शनिबार

२६ कात्तिक , काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६८० जनामा गरिएको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा कोरोना संक्रमणबाट २४ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५३० जना रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top