NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

समानुपातिकमा ३ लाख पुर्याउन माधवलाई हम्मे

बिहिबार मंसिर १५ , २०७९
Reading Time: 1 min read
A A
‘षड्यन्त्रकारीहरूको उक्साहटमा पुनः संसद्को चीरहरण भयो’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ मंसिर,काठमाण्डौ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देशभरको समानुपातिकतर्फको मतगणना जारी छ। बिहीबार बेलुका सम्म १ करोड ३ लाख ४६ हजार ८१७ मत गणना भइसकेको छ। जारी मतगणनामा एमालेले सबैभन्दा बढी २७ लाख ६१ हजार ६४८ मत पाइसकेको छ।

त्यस्तै, कांग्रेसले २६ लाख ६० हजार ७८३, माओवादी केन्द्रले ११ लाख ६० हजार ७८३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १४ हजार २५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८४ हजार ९६९ र जसपाले ४ लाख २० हजार ७५० मत पाइसकेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ न्युन मत पाएको देखिन्छ।

सदर मतको ३ प्रतिशत अर्थात् थ्रेस होल्ड कटाउन पनि मुस्किल पर्ने देखिएको सो दलले बिहीबार बेलुकासम्म २ लाख ९३ हजार ९०५ मत पाएको देखिन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ एकीकृत समाजवादीको मत अनुपातमा निकै अन्तर देखिन्छ। प्रत्यक्षतर्फ सो पार्टीका १० उम्मेदवारले जित निकालेका छन्। उनीहरु सबैले सत्ता गठबन्धनको सहयोगमा निर्वाचन जितेका हुन्।

Advertisement

त्यस्तै, गठबन्धन र एकल रुपमा प्रतिस्पर्धामा होमिएका उसका ११ उम्मेदवार पराजित भए। पराजित भएका ११ उम्मेदवारहरुले पाएको कुल मत १ लाख ६९ हजार ११० छ। यसरी एकीकृत समाजवादीका २१ उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत ४ लाख ३६ हजार २० छ। तर, विजेता र पराजित उम्मेदवारहरुकै क्षेत्रमा एकीकृत समाजवादीको समानुपातिकतर्फ भने न्युन मत पाएको देखिन्छ।

एकीकृत समाजवादीका विजयी १० उम्मेदवारको क्षेत्रमा ४४ हजार ६०३ मत खसेको देखिन्छ। पराजित ११ उम्मेदवारको क्षेत्रमा ३२ हजार १९५ मत खसेको छ। यसरी अहिलेसम्म ती २१ उम्मेदवारको क्षेत्रमा एकीकृत समाजवादीले पाएको समानुपातिक मत ७६ हजार ७९८ छ।

जबकि, यिनै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारले पाएको मत ४ लाख ३६ हजार २० छ।आफ्ना २१ उम्मेदवारले आफ्नो क्षेत्रमा पाएको कुल मत जति छ, एकीकृत समाजवादीले देशभरबाट समानुपातिकतर्फ त्यति मत पनि पाउन सकेको छैन। यस्तै नेकपा एसले समानुपातिकमा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभामा धेरै मत पाएको छ ।

प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन बल गरिरहँदा तुलनात्मकरूपमा प्रदेशसभामा धेरै मत ल्याएको हो । एसले प्रदेश समानुपातिकतर्फ ३ लाख ६६ हजार ९५२ मत ल्याएको हो । प्रदेश समानुपातिक मतलाई हेर्दा नेकपा एसले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ भने गण्डकीमा कमजोर देखिएको छ । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने व्यवस्था छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए ।

जसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसरी हेर्दा समाजवादीले थ्रेस होल्ड कटाउन अझै १० हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ । अब बाजुरा, स्याङ्जा र दोलखाको अन्तिम मतपरिणाम आउन बाँकी छ । नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन्।

Tags: #समानुपातिकमा ३ लाख पुर्याउन माधवलाई हम्मे

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.