×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

केएमसीले ललितपुरको खुमलटारमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

५ माघ २०७९

५ माघ,काठमाण्डौ ।
काठमाडौं मेडिकल कलेजले ललितपुरको खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत लामो समयदेखि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको केएमसीले सो अभियानलाई निरन्तरता दिदै ललितपुर महानगरपालिका वडा नं. १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

Advertisement
Advertisement

स्थानीय लाइफलाइन होम केयरसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५६१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ३७ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण र १०१ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिँदा १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत आम सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले बताएका छन् ।

Advertisement

तत्कालीन केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । यसअघि गत हप्ता मात्रै केएमसीले भक्तपुर तथा काभ्रेका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिवि। सम्पन्न गरेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top