×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुन तस्करी प्रकरण : मुद्दा फुटाएर हेर्न नहुने बारको सुझाव

१३ भाद्र २०७५

विराटनगर ः सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरण मुद्धाको पेशी प्रक्रियामा असन्तुष्ट बनेर दुई दिन अघोषित रुपमा ईजलास बहिस्कार गरेका कानुन ब्याबसायिहरुले उच्च अदालत विराटनगरसँग २२ बुँदे सुझाव पेश गरेका छन् ।

सुन तस्करी प्रकरणको मुद्धाको पेशी अलग अलग बेञ्चमा बहस हुन थालेपछि असन्तुष्ट भएर अघोषित रुपमा बिहीबार र शुक्रबार ईजलास बहिस्कार गरेका कानुन ब्यबसायिहरुले मंगलबार उच्च अदालत समक्ष २२ बुँदे सुझाव पेश गरेका हुन् ।आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement

Advertisement

जिल्ला बार मोरङ र जिल्ला बार सुनसरी र उच्च बार एसोशियसन विराटनगरले न्याय सम्पादनलाई छिटो र छरितो बनाउनुपर्ने मागसहित २२ बुँदे सुझाव पेश गरेका हुन् ।बारले पेश गरेको सुझावमा मुद्धालाई फुटाएर हेर्न नहुने भनिएको छ । कानुन ब्यबसायीले फुटाएर मुद्धा हेर्न नमिल्ने भएको सुन तस्करी प्रकरणको हो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top