×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

अमेरिकामा हजारौं भारतीयहरुको जागिर चैट

१० माघ २०७९

१० माघ, एजेन्सी ।
विश्वका कयौं ठूला कम्पनीहरुमा कर्मचारी कटौतीको क्रम जारी रहेको छ । अब यही क्रममा आर्थिक संकटसंग जुधिरहेको पाकिस्तान पनि आउने भएको छ । मिडिया रिपोर्टहरुमा अनुमान गरिएअनुसार यसै वर्षको अन्त्यसम्म पाकिस्तानमा लाखौं मानिसहरुले जागिरबाट हात धुनु पर्ने स्थिति आउनसक्छ ।

पाकिस्तान सरकार अहिले इन्टरनेशनल मनिटरी फण्ड अर्थात आइएमएफको रिणबाटै मिनि बजेटको तयारी गरिरहेको छ । द डनको रिपोर्ट अनुसार व्यापारव्यवसायहरु बन्द हुने गति, अस्थाईरुपले बन्द भईरहेका काम र उद्योगहरुमा उत्पादनको कटौतीलाई मध्यनजर गर्दै ६० लाखभन्दा धेरै मानिसहरु वा कुल श्रमशक्तिको ८.५ प्रतिशत यो वर्ष बेरोजगार हुँदैछन् ।

Advertisement
Advertisement

यसमा ति मानिसहरु पनि सामेल छन्, जसले २०२३ अघि पनि रोजगारी पाएका थिएनन् । पाकिस्तानको अवस्था निकै नै खराब हुँदै गएको छ र नागरिकहरु औषधी र भोजनका लागि पनि संकटको सामना गरिरहेका छन् । पाकिस्तानमा विदेशी मुद्रा संचितिमा भारी गिरावट आएको छ ।

यसैबीच गएको ६ महिनामा १.२ अर्ब डलर, महंगा कार, अत्याधुनिक इलेक्ट्रिक वाहनहरु तथा तिनका पाटपूर्जाहरु जस्ता वस्तुहरुको आयातमा खर्च गरिएको छ । यो देश अहिले भारी वित्तिय संकटबाट गुज्रिरहेको छ । उसको विदेशी विनिमय संचिति घटेर ४ अर्ब डलरमात्रै बाँकी रहेको बताइएको छ ।

जसका कारण केन्द्रिय बैकले आवस्यक वस्तुहरुको आयात पनि कम गरेका छन् । द न्युजको रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष परिवहन वाहानहरु र अन्य वस्तुहरुको आयातमा कटौतीको बावजुद अर्थव्यवस्था, महंगा लग्जरी गाडिहरु र कम आवस्यक वस्तुहरुको खरीदमा भएको खर्चका कारण दबावमा परेको छ ।

आर्थिक संकटका कारण लाखौं पाकिस्तानीहरु बेरोजगार हुने अवस्थामा पुग्दा यता छिमेकी देश भारतका पनि हजारौं नागरिकहरुले अमेरिकामा रोजगारी गुमाएका छन् । अमेरिकामा गुगल, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीहरुबाट आईटी पेशामा संलग्न भएकाहरु निकालिने क्रम जारी नै छ ।

जसका कारण त्यहाँ हजारौं भारतीयहरु बेरोजगार भएका छन् । सूचना क्षेत्रमा कार्यरत रहेका यी भारतीयहरु अमेरिकामा रहन र रोजगार भिजाअन्तर्गत निर्धारित अवधिभित्रै नयाँ रोजगारी पाउनका लागि संघर्ष गरिरहेका छन् ।

Advertisement

यदी रोजगारी नमिले हजारौंको संख्यामा रहेका उनीहरु भारत फर्किने छन । अमेरिकी मिडियाका अनुसार त्यहाँ रहेका ठूला कम्पनीहरुले करिब २ लाख कर्मचारीहरु निकालेका छन् । जसमा करिब ४० प्रतिशत आईटी पेशा अपनाएका भारतीयहरु छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top